दफा १८
अधिकार प्रत्यायोजन
(१) कार्यपालिकाले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा समितिका सदस्य, आफू अन्तर्गतका समिति, उपसमिति वा प्रमुख प्रशासकीय अधिकृत वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(३) वडा समिति वा वडा अध्यक्षले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार वडा समितिका कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(३) वडा समिति वा वडा अध्यक्षले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार वडा समितिका कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सीमानादफा ४: गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र्दफा ५: वडाको सङ्ख्या, सीमाना र केन्द्रदफा ६: वडाको सङ्ख्या र सीमाना हेरफेर गर्न सक्नेदफा ७: गाउँपालिका वा नगरपालिका एक आपसमा गाभिन सक्नेदफा ८: नगरपालिकाको वर्गीकरणदफा ९: सांस्कृतिक वा पर्यटकीय क्षेत्र घोषणा गर्न सक्नेदफा १०: नेपाल राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने
परिच्छेद - ४
परिच्छेद - ७
दफा २७: नक्सा पास नगराई भवन निर्माण गर्न नहुनेदफा २८: अनुमतिको लागि दरखास्त दिनु पर्नेदफा २९: नक्सामा खुलाउनु पर्नेदफा ३०: हक भोगको निस्सा वा मञ्जुरीको लिखत पेश गर्नु पर्नेदफा ३१: जाचबुझ गर्नेदफा ३२: प्रतिवेदन पेश गर्नेदफा ३३: अनुमति दिनेदफा ३४: नक्सा पास गर्नेदफा ३५: नक्सामा हेरफेर गर्नदफा ३६: सूचना दिनेदफा ३७: उजुरी दिन सक्नेदफा ३८: भवन निर्माण गर्नु पर्ने अवधिदफा ३९: जाचबुझ र कारबाहीदफा ४०: पुनरावेदनदफा ४१: भवन, संरचना भत्काउने र लागेको खर्च असुल गर्नेदफा ४२: नक्सा पास सम्बन्धी विशेष व्यवस्थादफा ४३: राष्ट्रिय भवनसंहिता पालन गर्नु, गराउनु पर्नेदफा ४४: राष्ट्रिय तथा प्रादेशिक मापदण्ड अवलम्बन गर्नु पर्नेदफा ४५: सडकको अधिकारक्षेत्र तोक्न सक्ने
परिच्छेद - ९
दफा ५४: कानून बमोजिम बाहेक कर लगाउन, उठाउन वा ऋण लिन नपाउनेदफा ५५: सम्पत्ति करदफा ५६: भूमिकर (मालपोत)दफा ५७: घर जग्गा बहाल करदफा ५८: व्यवसाय करदफा ५९: बहाल बिटौरी शुल्कदफा ६०: पार्किङ शुल्कदफा ६१: जडीबुटी, कवाडी र जीवजन्तु करदफा ६२: सेवा शुल्कदफा ६२क: बिक्री गर्न सक्नेदफा ६२ख: सामुदायिक वनबाट आय प्राप्त गर्नेदफा ६३: कर, शुल्क वा दस्तुर लगाउन नपाउनेदफा ६४: Xxxxxxxxxदफा ६५: स्थानीय राजस्व परामर्श समितिदफा ६६: स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिदफा ६७: बजेट तथा कार्यक्रम तर्जुमा समितिदफा ६८: ऋण लिन सक्ने
परिच्छेद - १०
दफा ६९: स्थानीय सञ्चित कोषदफा ७०: आकस्मिक कोषदफा ७१: बजेट पेश र पारित गर्नेदफा ७२: आर्थिक वर्ष र आय व्ययको लेखादफा ७३: खर्च गर्ने अख्तियारी र कार्यविधिदफा ७४: सार्वजनिक खरिद गर्नेदफा ७५: सञ्चित कोषमा जम्मा हुनेदफा ७६: कारोबारको लेखादफा ७७: लेखापरीक्षणदफा ७८: आन्तरिक नियन्त्रण प्रणाली कार्यान्वयन गर्नु पर्नेदफा ७९: रकमान्तरदफा ८०: सूचना प्रविधिको प्रयोग
परिच्छेद - ११
दफा ८१: कार्यालयदफा ८२: कार्यालयको छापदफा ८३: प्रशासकीय सगंठन र कर्मचारी दरबन्दीदफा ८४: प्रमुख प्रशासकीय अधिकृत सम्बन्धी व्यवस्थादफा ८५: कर्मचारी समायोजनदफा ८६: स्थानीय सेवाको गठन तथा कर्मचारी नियुक्ति र सेवाको शर्तदफा ८७: प्रतिस्पर्धा सम्बन्धी व्यवस्थादफा ८८: कर्मचारीको तलबदफा ८९: काजमा पठाउन सक्नेदफा ९०: तहगत प्रणाली अपनाउनेदफा ९१: अवकाश कोषको व्यवस्था
परिच्छेद - १५
दफा १०२: स्थानीय कानून बनाउनेदफा १०३: सिफारिस गर्न सक्नेदफा १०४: सम्पत्ति, दायित्व तथा बजेटको स्थानान्तरणदफा १०५: प्रदेश समन्वय परिषद्दफा १०६: सहयोग गर्नु पर्नेदफा १०७: वडा अध्यक्षको उपनिर्वाचन सम्बन्धी व्यवस्थादफा १०८: जिल्ला समन्वय समितिको निर्वाचन सम्बन्धी व्यवस्थादफा १०९: शपथदफा ११०: सम्पत्ति विवरण पेश गर्नेदफा १११: समानुपातिक समावेशिता कायम गर्नु पर्नेदफा ११२: आचारसंहिता बनाई लागू गर्नेदफा ११३: काम कारबाही बदर नहुनेदफा ११४: निर्देशनको पालना गर्नु पर्नेदफा ११५: कार्यपालिकाले अधिकार प्रयोग गर्नेदफा ११६: कार्यबाहक भई काम गर्नेःदफा ११६क: सदस्य कायम रहनेदफा ११७: सम्पर्क मन्त्रालयदफा ११८: प्रदेश सरकारको कार्य नेपाल सरकारले गर्नेदफा ११९: नियम बनाउने अधिकारदफा १२०: यस ऐन बमोजिम हुनेदफा १२१: खारेजी र बचाउ